aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life

बोईङले १२ हजार कर्मचारी निकाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
बोईङले १२ हजार कर्मचारी निकाल्दै
LBEF

एजेन्सी । कोरोना महाव्यदीका कारण विश्वभरीको अर्थतन्त्र संकटमा परेको बेलामा अमेरिकी  विमान निर्माता कम्पनीहरुले भारी मात्रामा कर्मचारी गर्न थालेका छन् । अमेरिकाको विमान कम्पनी बोईङले १२ हजार भन्दाबढी कर्मचारी कटौति गर्ने घोषणा गरेको छ । बोईङले यहि हप्तामात्र ६ हजार ७ सय ७० जना कर्मचारी निकालि सकेको छ । 

यस बाहेक ५ हजार ५ सय २० स्वैच्छिक अवकाशको विकल्प छानेका छन् । बोईङमा एक लाख ६० हजार कर्मचारी थिए । अब बोईङले करिब १० प्रतिशत कर्मचारी कटौति गर्ने योजना रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस