aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

बढि मूल्यमा मास्क बेच्ने फार्मेसीलाई दुई-दुई लाख जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
Sunrise
HIb
बढि मूल्यमा मास्क बेच्ने फार्मेसीलाई दुई-दुई लाख जरिवाना
LBEF

काठमाडौं । बढि मूल्यमा मास्क बेच्ने तीन फार्मेसीलाई दुई-दुई लाख जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढि मूल्यमा मास्क बेच्ने काठमाडौंका तीन वटा फार्मेसीलाई  दुई-दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । 

हाइमास्क तथा के एन–९० फाइभ मास्क बढी मूल्य लिएर बेचेको पाइएपछि वीर अस्पताल अगाडिका पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी र हनुमान फार्मेसीलाई दुई-दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस