aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
Sunrise
थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८
LBEF

काठमाडौं । थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।  नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस