aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
Sunrise
भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था
LBEF

भारत । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै ६ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ हजार ७ सय २६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस