
काठमाडौं । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका मकवानपुरकी ५४ वर्षिया महिला, भक्तपुरकी ४२ वर्षिया महिला, सप्तरीका ३५ वर्षिया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८, ४५ वर्षिया पुरुष रहेका छन् ।
योसंगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस