aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
Citizen life

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
Sunrise
HIb
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो
LBEF

काठमाडौं । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका मकवानपुरकी ५४ वर्षिया महिला, भक्तपुरकी ४२ वर्षिया महिला, सप्तरीका ३५ वर्षिया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८, ४५ वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ । 

No photo description available.

प्रतिक्रिया दिनुहोस