aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

प्रभु बैंकका आज यी ६० वटा शाखा खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
Sunrise
प्रभु बैंकका आज यी ६० वटा शाखा खुल्दै
LBEF

काठमाडौं । प्रभु बैंकले आज( बुधबार) देश भरीका ४० वटा शाखा खोल्ने जनाएको छ । प्रभु बैंकले प्रदेश १ मा आठ वटा, प्रदेश २ मा दुई वटा शाखा सञ्चालन गरेर ग्राहकलाई सेवा दिने जनाएको छ । 

त्यस्तै, बागमती प्रदेशमा २० वटा सबैभन्दा धेरै २० वटा शाखा खुला रहने छन् । त्यसैगरि, गण्डकी प्रदेशमा १६, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा ६ वटा शाखा सञ्चालन हुने छन् । 

प्रतिक्रिया दिनुहोस