aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
Citizen life

महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
Sunrise
HIb
महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा
LBEF

काठमाडौं । विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) काकारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामापनिग्राहकवर्गको बैंकिङ्गआवश्यकता परिपूर्ती गर्नकालागिमहालक्ष्मीविकास बैंकले आफ्नाशाखाहरु सञ्चालनमाल्याउदै बैंकिङ सेवाप्रदानगरिरहेको छ । 

यस प्रतिकूल समयमाकार्यरत कर्मचारीहरुको स्वास्थ्यजोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको छ । बैंकले कोभिड – १९ बाट भविष्यमाआइपर्न सक्ने समस्याबाट बच्नउच्च सर्तकताअपनाउदै १ वर्षको लागिप्रत्येक कर्मचारीको कोभिड–१९ बीमागरेको हो ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एममार्फत सेवाप्रदानगरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । 

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमापालनागर्दै संभवभए सम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस