aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
Sunrise
मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति
LBEF

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन । बिहीबार उनलाई मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लबाट पदभार ग्रहण गराएका थिए । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव रहेको छ । 

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले DMAT, PMS, Share Register, Issue Management, Underwriting, Advisory लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस