aarthiknews.com शनिबार, २० असार २०७७   Saturday, 04 July, 2020
 
Citizen life

एक लाख घुससहित वन अधिकृत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
Sunrise
HIb
एक लाख घुससहित वन अधिकृत पक्राउ
LBEF

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित वन अधिकृत पक्राउ गरेको छ। नुवाकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई  अख्तियारको टोलीले पक्राउ गरेको हो । 

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा विदुर नगरपालिका २ स्थित डिभिजन वन कार्यालयको कम्पाउन्डभित्र रहेको उनको निवासबाटै रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस