aarthiknews.com आइतबार, ११ असोज २०७७   Sunday, 27 September, 2020
 
Bajaj_Bike
Tasen

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २१ सय नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २१ सय नाघ्यो
LBEF

भारत । भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २१ सय नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार आइतबार विहानसम्म भारतमा संक्रमणका कारण मर्नेको संख्या २१ सय १ पुगेको हो । 

त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने १९ हजार भन्दा बढि निको भएर फर्किसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस