aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
Sunrise
HIb
थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
LBEF

काठमाडौं । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुर, कपिलवस्तु र पर्साका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । 

राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा उदयपुर  भुल्केकाका १८, ४५ र ६५ वर्षिया महिला, कपिलवस्तुका १८, १७ र १८ वर्षिया पुरुष र पर्सा छपकैयाका ६२ वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस