aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
Sunrise
HIb
थप एक जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगंञ्जका १६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ भने ३० जना निको भएर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस