aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
Sunrise
HIb
यस्तो छ आजको मौसम
LBEF

काठमाडौं । केही दिनयता पानी परिरहे पनि आज भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पश्‍चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

बिहान र दिउँसो सामान्य बदली रहेपनि पूर्वी र मध्य तराईका एकरदुई स्थानमा आज पनि पानी पर्नसक्ने छ।  

केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले सतर्कता भने अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस