aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

मन्त्रिपरिषद् बैठक शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
Sunrise
मन्त्रिपरिषद् बैठक शुरु
LBEF

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । एक मन्त्रीका अनुसार संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाईएको जानकारी दिए । 

जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस