aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

काठमाडौं प्रवेश गर्ने सवारी साधन अब  ‘डिस्इन्फेक्सन टनेल’ भएर आउन पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
Sunrise
काठमाडौं प्रवेश गर्ने सवारी साधन अब  ‘डिस्इन्फेक्सन टनेल’ भएर आउन पर्ने
LBEF

काठमाडौं । काठमाडौं उपत्यकाकामा कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन काठमाडौको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ स्थापना गरिएको छ ।

शुक्रबार सुन्दर यातायातको निर्माण गरेको उक्त ‘डिस्इन्फेक्सन टनेल’का लागि पानी स्थानीय चन्द्रागिरि नगरपालिकाले उलब्ध गराएको सुन्दर यायाताका सञ्चालकल भेषबहादुर थापाले जानकारी दिए ।  काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ उनले बताए। 

प्रतिक्रिया दिनुहोस