aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बजेट अधिवेशनबारे छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
Sunrise
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बजेट अधिवेशनबारे छलफल
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा आगामी बजेटका विषयमा छलफल भएको हो । 

बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको  सभामुखको सचिवालयले जनाएको छ। 

संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस