aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन १५ सय बढि नयाँ थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ बैशाख २०७७
Sunrise
भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन १५ सय बढि नयाँ थपिए
LBEF

भारत । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । एकै दिन १ हजार ५ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् ।

वल्डो मिटर डट इन्फोको अनुसार भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । त्यहाँ आइतबार मात्र कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ९३९ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये ७ हजार १ सय ३७ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल २१ हजार ३ सय ७५ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस