aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
Sunrise
भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
LBEF

काठमाडौं  । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् ।

वलडो मिटर डट इन्फोको अनुसार भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको छ । त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ७२१ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस