aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन ११ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन ११ जना थपिए
LBEF

उदयपुर । उदयपुरमा कोरोना भाइरस सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । एकै दिन नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ।

आज मात्रै उदयपुरमा ११ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Image may contain: textजिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केको  मस्जिदमा रहेका ११  जना भारतिय र २ जना नेपाली नागरिकमा यसअघि नै कोरोना भाइरस सङ्क्रमण देखिएको थियो। योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस