aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

स्मार्टको सहयोगमा राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
स्मार्टको सहयोगमा राहत
LBEF

काठमाडौं । स्मार्ट टेलिकम र काठमाडौं महानगरपालिका वडा नं १६ ले पकनाजोलमा राहत वितरण गरेका छन् । स्थानीयबासीको सहयोगमा करिब दैनिक ज्यालादारी गर्ने १०० जना मजदुरलाई राहत वितरण गरिएको छ । 

वडा नं १६का स्थानीय बास र उज्वल राणा र सन्तोष पाण्डेको सहयोगमा ठमेल, न्युरोड, बसन्तरपुर र भोटाहिटी वरिपरी ज्यालादारी गरेर दैनिकी चलाउने मजदुरलाई राहत वितरण गरेको हो ।  

प्रतिक्रिया दिनुहोस