aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

थुनामा राखेर अनुसन्धान गर्न सुलभ अग्रवाललाई तेस्रो पटक म्याद थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
Sunrise
HIb
थुनामा राखेर अनुसन्धान गर्न सुलभ अग्रवाललाई तेस्रो पटक म्याद थप
LBEF

काठमाडौं । जगदम्बा ग्रुप र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद थप भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दोस्रो पटक अनुमति दिएको हो । 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई ४ पाँच दिन हिरासतमा राख्न अनुमति दिएका छन् । यसअघि उनलाई ५ दिन म्यादथप गरिएको थियो।

चीनबाट ल्याएको आइआरु थर्मल गन कालोबजारी गरेको आरोपमा सुलभलाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस