aarthiknews.com शनिबार, २० असार २०७७   Saturday, 04 July, 2020
 
Citizen life

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
Sunrise
HIb
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १२२ रुपैया ५३ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४३ पैसा  तोकिएको छ भने बिक्रिदर  ३ सय ९३ रुपैयाँ ३६ पैसा  तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक बहराईन दिनारको  खरिददर ३ सय २२ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ३३ पैसा  तोकिएको छ । 

एक मलेसियन रिँगिटको खरिददर  २७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर२८ रुपैयाँ ४ पैसा  तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ  ०७ पैसा तोकिएको छ ।  

त्यसैगरी एक साउदी रियालको खरिददर  ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर  १ सय ५२ पैयाँ ८६ पैसा तोकिएको छ। 

प्रतिक्रिया दिनुहोस