aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

सूर्या लाइफ इन्स्योरेन्सले कोरोना कोषमा सहयोग गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
Sunrise
सूर्या लाइफ इन्स्योरेन्सले कोरोना कोषमा सहयोग गर्यो
LBEF


काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले  सात लाख ५० हजार रुपैयाँ कोरोना कोषमा सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग गरेको जनाएको छ । 

 सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको ीयअपमयधल अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता अपनाइदिन अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस