aarthiknews.com शनिबार, २० असार २०७७   Saturday, 04 July, 2020
 
Citizen life

अमेरिका-क्यानाडा सिमा थप एक महिना बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
Sunrise
HIb
अमेरिका-क्यानाडा  सिमा थप एक महिना बन्द हुने
LBEF

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका छन् । यतिबेला दुई देशबीच कुनै पनि प्रकारको अनावश्यक यात्रा बन्द रहनेछ ।

कोरोना महामारीका कारण दुई देशबीच पहिले नै अनावश्यक यात्रामाथि प्रतिबन्ध छ । यो प्रतिबन्ध यसै हप्ता मंगलबार समाप्त हुन लागेको थियो ।

जस्टिन ट्रूडोले सीमाको दुबैतर्फ नागरिकलाई सुरक्षित राख्नका लागि यस्तो कदम उठाउन अत्यावश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस