aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
Sunrise
HIb
चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त
LBEF

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गगरकी छिन । 

राष्ट्रपति कार्यालयका सहायक  प्रवक्ता केशव घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा  नियुक्तिका लागि सिफारिश गरेकामा उनले संसदीय सुनुवाइ पूरा गरिसकेका थिए । 

प्रतिक्रिया दिनुहोस