aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

जनरल इन्स्योरेन्स कम्पनीद्वारा कोरोना नियन्त्रण कोषमा ५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
Sunrise
जनरल इन्स्योरेन्स कम्पनीद्वारा कोरोना नियन्त्रण कोषमा ५ लाख सहयोग
LBEF

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाललि.ले सुदूरपश्चिमप्रदेश (७) सरकारले स्थापना गरेको “कोरोनाभाइरस रोकथामतथाउपचार केन्द्र”मा सामाजिकउत्तर दायित्वअन्तर्गत ५ लाखसहयोग गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  हाल विश्वभरमहाकारीको रुपमाफौलिएको कोरोनाभाइरस नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिमप्रदेश सरकारको अभियानमा सहयोग पुर्याउनको लागि उक्त चेक सुदूरपश्चिमप्रदेश सरकारलाई हस्तमन्तरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस