aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

राष्ट्रपति कार्यालयले साढे ९ करोड बजेट फिर्ता गर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
Sunrise
HIb
राष्ट्रपति कार्यालयले साढे ९ करोड बजेट फिर्ता गर्‍यो
LBEF

काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा हस्ताक्षरित विज्ञेप्तीमा कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्र्तगतका विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस