लगातार डेढ सातासम्म बन्द हुने जापानको शेयर बजार - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

लगातार डेढ सातासम्म बन्द हुने जापानको शेयर बजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ बैशाख २०७६
Sunrise bank
लगातार डेढ सातासम्म बन्द हुने जापानको शेयर बजार
LBEF
NCH-IPS

टोकियो, (एजेन्सी) । जापानको शेयर बजार डेढ एक साता बन्द हुने भएको छ । आगामी २७ अप्रिलदेखि ६ मे तारिखसम्म  १० दिन छुट्टी हुने भएकाले बजार बन्द हुन लागेको हो । जापानी शेयर बजार यति लामो अवधिसम्म बन्द भएको यो दोस्रो विश्व युद्धपछिकै पहिलो घटना हो । 
 

प्रतिक्रिया दिनुहोस