aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

सन लाईफले पनि ३० लाखबढी सहयोग गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
Sunrise
सन लाईफले पनि ३० लाखबढी सहयोग गर्यो
LBEF

काठमाडौं । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट  १९ लाख १ हजार रुपैयाँ एवं कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरि जम्मा ३० लाख १ हजार रुपैया सहयोग राशी योगदान गरेको छ ।

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस