aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
Sunrise
सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण
LBEF

काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमणबाट जोगिन गण्डकी प्रदेशका विभिन्न अस्पताललाई ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले गण्डकी प्रदेशका मृख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाई ५० थान पीपीई हस्तान्तरण गरेका हुन् । 

त्यस्तै, बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ । 
हालसम्म बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ  । 
 

प्रतिक्रिया दिनुहोस