aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

कोरोना कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
Sunrise
कोरोना कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग
LBEF

 काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको जनाएको छ।

कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व) का रामशरण पुडासैनीलाई नेपाल सरकारले नियुक्त गरको छ। पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै गत बुधबार बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस