aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

अर्थमन्त्रालयले भन्यो, 'यी सेवा र सामग्री खरिद नगर्नु'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
Sunrise
अर्थमन्त्रालयले भन्यो, 'यी सेवा र सामग्री खरिद नगर्नु'
LBEF

काठमाडौं । विश्वभरी फैलिएको कोरोना कोभिड १९ को प्रकोपका कारण चालु आर्थिक वर्षको बजेट वक्तव्यले अनुमति दिएका बस्तु तथा सेवा खरिदमा सरकारले बन्देज लगाएको छ । 

बिहरबार एक सूचना प्रकाशन गर्दै अर्थमन्त्रालयले सेवा तथा परमर्श, सवारी साधन, फर्निचर तथा फिक्चसै, मेशिन तथा औजार कम्प्युटर सफेवेयर निर्माण तथा खरिद खर्च एण्ड अन्य वौद्धिक सम्पत्ति खर्च गर्न सरकारले रोक लगाएको छ । 

त्यस्तै गत चैत्र १९ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार जग्गा प्राप्ति लगायत १४ वटा शिर्षकमा रहेका बस्तु तथा सेवा खरिदमा बन्देज लगाएको छ । 

प्रतिक्रिया दिनुहोस