aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

एनआइसी एशिया बैंकद्धारा मजदुरलाई खाद्यान्न वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
Sunrise
एनआइसी एशिया बैंकद्धारा   मजदुरलाई खाद्यान्न वितरण
LBEF

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा कारण  एनआईसी एशिया बैंकले प्रदेश १ मा ज्याला मजदुरी गर्नेगरिब तथा असहाय परिवारलाई पाँच लाख सहयोग गरेको छ । बैंकले पाँच लाख बराबरको चामल, तेल , नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरेको हो । 

 चैत्र २० गते बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई  खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।  

बैंक लेयसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँग को सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको थियो । बैंकले  सातवटै पदशमा ।गाहक सहायता कन्द्रहरु स्थापना गरी २४ सैंघण्टा आवश्यक बैंकिङ्ग सेवा जनाएको छ । 

कोरोनासँग कोलडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल , खानेपानी महसुल , हवाईटिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैं िकङ्ग जस्ता विद्युतीय माध्यमबाट निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था बैंक लेगरेको छ । 

प्रतिक्रिया दिनुहोस