aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

सुन कोटामा  ५० प्रतिशतले कटौती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
Sunrise
सुन कोटामा  ५० प्रतिशतले कटौती
LBEF

काठमाडौ । सरकारले सुन आयात कोटा घटाएको छ ।आज बसेको मन्त्री परिषद्को बेैठकले यस्तो निर्णय गरेको होे । अब बैकहरूले दैनिक १० किलोमात्र सुन आयात गर्न पाउने भएका छन् । त्यस्तै, गरि  बिदेशमा रहेका विद्यार्थीको जीवन यापन सहज बनाउन थप पैसा पठाउन बाटो खोलिएको छ।

प्रतिक्रिया दिनुहोस