aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भ्याट बैशाख मसान्तमा बुझाए हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
Sunrise
भ्याट बैशाख मसान्तमा बुझाए हुने
LBEF

काठमाडौं । सरकारले मुल्य अभिवृद्धि कर (भ्याट)को समय थप गरेको छ । फागुन महिनाको भ्याट भर्ने मिति २०७७ बैशाख २५ गतेसम्म लम्ब्याएको छ । 

त्यस्तै, कम्पनी रजिष्टार कार्यालयमा बुझाउन पर्ने कागजत वा अन्य शुल्कको सिमा पनि बैशाख मसान्तसम्म थप गरेको छ । सवारी साधानको नविकरण, सवारी अनुमति पत्रको नविकरण तथा अन्य नविकरणको समय पनि बैशाख मसान्तसम्म थप थरेको छ । 

यस्तै सरकारले अग्रिम आयकर दाखिला गर्ने म्याद पनि २०७७ वैशाख २५ सम्म थप गरेको छ। त्यस्तै चैत महिनामा तिर्नुपर्ने दोस्रो किस्ता वापतको आयकर रकम पनि वैशाखसम्ममा तिरे हुने भएको छ। 

प्रतिक्रिया दिनुहोस