aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

घरबेटीलाई सरकारले भन्यो, 'एक महिनाको घरभाडा छुट दिनु'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
Sunrise
घरबेटीलाई सरकारले भन्यो, 'एक महिनाको घरभाडा छुट दिनु'
LBEF

काठमाडौं । सरकारले एक महिनाको घरभाडा छुट दिन घरबेटीसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणबाट प्रभावितलाई सहयोग गर्न भन्दै एक महिनाको घरभाडा छुट दिन आग्रह गरेको हो । 

त्यसरी घरभाडा छुट दिने घरबेसीसँग घरबहाल कर समेत नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो व्यवस्था असंगठित क्षेत्रका मजदूरकाे हकमा   लागु हुनेछ । 

त्यसरी घरभाडा छुट दिने घरबेटीसँग उक्त महिनाको घरबहाल कर समेत नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यद्यपि अहिले घरभाडा कर लिने अधिकार स्थानीय तहलाई दिइएको छ । 

प्रतिक्रिया दिनुहोस