aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

एनसेलको नेटवर्कको स्टेहोम सन्देश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
Sunrise
एनसेलको नेटवर्कको स्टेहोम सन्देश
LBEF

काठमाडौं । कोरोना कोभिड १९ संक्रमण हुनबाट बच्न सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ । यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ । 

अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो । स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन सक्छ । 

प्रतिक्रिया दिनुहोस