प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
Sunrise
प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति नै अस्पताल भर्ना भएका छन् । राती ११ बजे  मुटुको चालमा केही तलमाथि देखिएकोले प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । 

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए। तर आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस