कोरोना राहत कोषमा सन्दीप लामिछानेद्वारा एक लाख सहयोग - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना राहत कोषमा सन्दीप लामिछानेद्वारा एक लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
Sunrise
कोरोना राहत कोषमा सन्दीप लामिछानेद्वारा एक लाख सहयोग
LBEF

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा एक लाख दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस