प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो आयो सन्देश - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो आयो सन्देश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो आयो सन्देश
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासी आम नागरिकलाई घरमै बस्न सन्देश दिएका छन् । उनले भनेका छन् ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु । तपाईहरू पनि घरमै बस्नुहोस् । कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि उनले देशबासीका नाममा यस्तो सन्देश पठाएका हुन् । 

प्रम ओलीले ट्वीटर मार्फत दिएको यो सन्देश अर्काे घोषण नहुञ्जेल सबै नागरिकलाई घरमै बस्न आग्रह गरेका हुन् । प्रमको यो सन्देशले लकडाउन अझ लम्बिन पनि सक्ने अर्थ पनि बुझाउन सक्छ । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म एक हप्ताका लागि देश लकडाउन गरेको छ । भारतले पनि २१ दिनका लागि आफ्नो देश  लकडाउन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस