'लकडाउन'पछिको नेपाल - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

'लकडाउन'पछिको नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
'लकडाउन'पछिको नेपाल
(कोभिड–१९) को न्यूनीकरण गर्न सरकारले ‘लक डाउन’ का कारण सुुनसान कलङ्की देखि स्वयम्भू सम्मको सडक क्षेत्र । तस्वीर : रासस
LBEF

काठमाडौं । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन सरकारले मङ्गलबारदेखि लक डाउन गरेपछि देशै भरीको जनजिवन सुनसान भएको छ । लकडाउनका कारण सर्वसाधारणको दैनिकी फेरिएको छ भने बजार र सडक सुनसान देखिएका छन् । 

 वीरगन्ज बजारका सडक बारुणयन्त्रको सहयोगले सफाइ गरिँदै ।  सरकारले ‘लक डाउन’ गरेपछि मङ्गलबार सुनसान देखिएको डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार ।

नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउन पछि पृथ्वी राजमार्गको सुनसान मलेखु वजार क्षेत्र ।

लकडाउन गरेपछि सुनसान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ।

सरकारले मङ्गलबारदेखि लगाएको लकडाउनले झापाको दमक चौकको दृश्य ।

सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । तस्बिर:रासस

 

 

प्रतिक्रिया दिनुहोस