रूसमा ७.५ म्याग्निच्युडको भूकम्प - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
रूसमा ७.५ म्याग्निच्युडको भूकम्प
LBEF

रुस । रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको हो । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस