अमेरिकी डलरको भाउ घट्यो - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

अमेरिकी डलरको भाउ घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
अमेरिकी डलरको भाउ घट्यो
LBEF

काठमाडौं । अमेरिकी डलरको भाउ ५१ पैसाले घटेको छ । बुुधावार १ अमेरिकी डलरको बिक्रीदर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार १ डलरको बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।

आज १ अमेरिकी डलरको खरिददर हिजोकोभन्दा ५१ पैसाले घटेर १ सय २१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस