कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा एक महिनाको तलब सहयोग - Aarthiknews
aarthiknews.com आइतबार, २३ चैत्र २०७६   Sunday, 05 April, 2020
 
Tansen_cement
Janahit Suchana

कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा एक महिनाको तलब सहयोग

  • रासस
    रासस
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा एक महिनाको तलब सहयोग
LBEF

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएको छ । 

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ । 

उनले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरुपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गरेका छन । प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस