गोयल फाउण्डेसनले कोरोना रोकथामका लागि  सहयोग - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

गोयल फाउण्डेसनले कोरोना रोकथामका लागि  सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
गोयल फाउण्डेसनले कोरोना रोकथामका लागि  सहयोग
LBEF

काठमाडौं । गोयल फाउण्डेसनले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सहयोग गरेको छ । फाउण्डेसनले सिफलमा रहेको ९ कोठाको भवन आइसोलेसनका लागि छुट्याएको र दुई जना आइसोलेसनमा बसेर विदा भएको गोयल ग्रुपका प्रवन्ध निर्देशक चिराग गोयलले बताए । 

फाउण्डेसनले सेनिटाइजर र मास्क वितरण गरेको गोयलले  बताए । हजुर बुबा ओम प्रकाश गोयलको स्मृतिमा स्थापना गरिएको गोयल फाउण्डेसनले यस्तै समाजिक काम गर्दै आएको छ ।   
 

प्रतिक्रिया दिनुहोस