बीमा समितिद्धारा कोरोना राहत कोषमा दुई करोड दिने घोषणा - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

बीमा समितिद्धारा कोरोना राहत कोषमा दुई करोड दिने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
बीमा समितिद्धारा कोरोना राहत कोषमा दुई करोड दिने घोषणा
LBEF

काठमाडौं । बीमा समितिले कोरोना रोकथाम कोषमा दुई कारोड दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिले उक्त कोषमा दुई करोड दिने घोषणा गरेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिएका छन् । 

त्यस्तै बीमा समितिले जीवन बीमाको किस्ता बुझाउने सयम बढाएको छ । साथै बीमा शुल्क बुृझाउन समय गुज्रिएको अवधिको ब्याज नलाग्ने ब्यबस्था गर्न बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । त्यस्तै निर्जीवन बीमामा बीमा शुल्क, नविकरण गर्न बीमितलाई जानकारी गएर जुनसुकै माध्यमबाट बीमा शुल्क संकलन गर्नका लागि निर्देशन जारी गरेको  छ। 

प्रतिक्रिया दिनुहोस