लक्ष्मी भ्यालु फण्ड–१ योजनाको सूचीकरण खारेज - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

लक्ष्मी भ्यालु फण्ड–१ योजनाको सूचीकरण खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
लक्ष्मी भ्यालु फण्ड–१ योजनाको सूचीकरण खारेज
LBEF

 काठमाडौं । लक्ष्मी भ्यालु फण्ड–१ योजनाको सूचीकरण खारेज गरिएको छ । नेपाल स्टक एक्सचेञ्जले उक्त स्कीमा चैत ११ गतेबाट परिपक्क हुने भएकाले चैत १० गते सूचीकरण खारेज गरेको सुचनामा उल्लेख छ । 

परिपक्क हुने भएसँगै यस अघिनै सुचना जारी गरी चैत ११ गतेदेखि योजनाका इकाईहरु कारोबार नहुने जानकारी दिएको थियो । योजना खारेजी गरी प्रचलित कानुन बमोजिम प्रकृया पुरा गरे पश्चात इकाई धनीहरुलाई फिर्ता भुक्तानी गरिने समेत योजनाले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस