कोरोना प्रभावः नेपाली रुपियाँ सर्वाधिक कमजोर, डलर र दिनारको भाउ बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना प्रभावः नेपाली रुपियाँ सर्वाधिक कमजोर, डलर र दिनारको भाउ बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
Sunrise
कोरोना प्रभावः नेपाली रुपियाँ सर्वाधिक कमजोर, डलर र दिनारको भाउ बढ्यो
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर १२० रुपियाँ ०८ पैसा र बिक्रीदर १२० रुपियाँ ६८ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपियाँ ९५ पैसा र बिक्रीदर ३२ रुपियाँ ११ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपियाँ ९८ पैसा र बिक्रीदर ३३ रुपियाँ १४ पैसा तोकेको छ । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपियाँ ०७ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपियाँ ६९ पैसा र बिक्रीदर ३२ रुपियाँ ८५ पैसा तोकेको छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपियाँ ३२ पैसा र बिक्रीदर २७ रुपियाँ ४६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपियाँ ६९ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३८५ रुपियाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपियाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपियाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा तोकेको छ । 

प्रतिक्रिया दिनुहोस