सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा रोकियो - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
Tansen_cement
Janahit Suchana

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा रोकियो
LBEF

काठमाडौं ।  सेञ्चुरी कमर्सियल बैंकले चैत १४ गतेका लागि तय गरिएको९ औं वार्षिक साधारण सभा स्थगित भएको छ । 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले हाललाई सभा स्थगित गरिएको कम्पनीले उल्लेख गरेको छ । 

यस वर्ष कम्पनीले शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रतिक्रिया दिनुहोस