सेञ्चुरी कमर्सियल बैंक साधारण सभा स्थगित - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

सेञ्चुरी कमर्सियल बैंक साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
सेञ्चुरी कमर्सियल बैंक साधारण सभा स्थगित
LBEF

काठमाडौं । सरकारको निर्देशन बमोजिम दुई कम्पनीको साधारण सभा स्थगित गरिएको भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको रुपमा फैलिएकोले  सरकारको निर्देशन बमोजिम  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको साधारण सभा स्थगित गरिएको हो । 

त्यस्तै, सेञ्चुरीले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा  बोलाएको थियो । 

प्रतिक्रिया दिनुहोस